An Illustrated Nepali Edition of Kafka's The Metamorphosis

An Illustrated Nepali Edition of Kafka's The Metamorphosis

Paperback (10 Nov 2021) | Nepali

Save $2.01

  • RRP $15.49
  • $13.48
Add to basket

Includes delivery to the United States

10+ copies available online - Usually dispatched within 7 days

Publisher's Synopsis

अनौठो सपनाबाट एकाबिहानै ओछ्]यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्]चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन ।


एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।


फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्]वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।


"काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक]ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त

Book information

ISBN: 9781087987637
Publisher: Restart Publishing
Imprint: Restart Publishing
Pub date:
Language: Nepali
Number of pages: 122
Weight: 172g
Height: 229mm
Width: 152mm
Spine width: 7mm